देउवालाई उल्काको दशा, अब के हाेला ?

0
Shares

काठमाडाैं । आज जुन १३ मा जन्मदिन परेका व्यक्तिहरुमा नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा रहेकाछन् । इस्वीसंवतअनुसार जुन १३, १९४६ मा उनको जन्म भएको हो ।

उनको कुण्डलीमा हाल भ्रामरी र उल्काको दशा चलिरहेको छ । त्यसैगरी हाल उनको कुण्डलीमा विंशोत्तिरी दशा अनुसार राहुको महादशामा राहुकै अन्तर्दशा चलिरहेको छ । यो २०७६ सालको असारसम्म उनलाई राजनीतिक क्षेत्रमा निकै सङ्कट रहने देखिन्छ । यो समयमा देउवाले जहाँ हातहाले त्यहाँ असफलतामात्र पाउँछन् ।

वान कि मून

आज जन्म दिन परेकामा संयुक्तराष्ट्र सङ्घका पूर्वमहासचिव वान कि मून रहेका छन् । उनको जन्म सन् १९४४ जुन १३ मा भएको थियो । उनी उत्तरकोरियाका राजनीतिज्ञ पनि रहेका छन् ।

डब्लु. बी. एट्स

आज जन्म दिन परेका व्यक्तिहरुमा फ्रान्सेली कवि डब्लु. बी. एट्स रहेका छन् । उनको जन्म सन् १८६५ जुन १३ मा भएको हो । उनी अङ्ग्रेजी साहित्यका निकै प्रभावशाली कवि रहेका छन् ।

जोन फोर्वस नाश जार.

आज जन्मदिन परेका अर्का व्यक्तिमा अमेरिकी गणितज्ञ जोन फोर्वस नाश जार. पनि रहेका छन् । उनको जन्म सन् १९२८ जनु १३ मा भएको थियो ।

केइसुकी होण्डा

आज जन्मदिन परेका व्यक्तिमा केइसुकी होण्डा पनि रहेका छन् । उनी जापानका फुटबल खेलाडी हुन् । उनको जन्म सन् १९८६ जुन १३ मा भएको थियो ।

काट डेन्निङ्स

आजका जन्मदिन पर्ने अर्का व्यक्तिमा अमेरिकी कलाकार काट डेन्निङ्स पनि रहेका छन् । उनी अमेरिकाका चलचित्रका अभिनेता रहेका छन् । उनको जन्म १९८६ जुन १३ मा बेलायतमा भएको थियो ।