काठमाडौं, (नेस)
तारा एयरको विमान ट्वीनअटर अवतरणका क्रममा शनिबार जुम्लामा दुर्घटना भएको छ। अवतरणको क्रममा विमानको अगाडिको भाग विमानस्थलस्थित तारको जालीमा ठोक्किएको थियो। विमानमा सवार रहेका चालक दलका तीन सदस्य र १८ यात्रु सकुसल रहेको तारा एयरले जनाएको छ।
नेपालगञ्जबाट जुम्लाका उडेको विमान दिउ“सो अवतरण गर्न क्रममा विमानको अगाडिको पांग्रा पञ्चर भएर रनवे भन्दाबाट बाहिरि“दा अगाडिको भाग तारको जालीमा ठोक्किएको थियो।
प्रतिक्रिया