नल्लुखोलाको अबैध ढुंगाखानीमा पहिरो, कामदार सहित गाडीहरु पुरिए

0
Shares

काठमाडौं । गोदावरी नगरपालिका ६ मा पर्ने नल्लुखोलाको अबैध ढुंगाखानीको ढीस्को खसेर उत्खनन गर्ने उपकरण, त्यहाँ रहेका गाडी, स्काभेटर र कामदार पुरीएको खबर प्राप्त भएाको छ । ४ जना घाईतेको अहीले आनन्दवन हस्पीटलमा उपचार भईरहेको
छ भने १ जनाको अस्था गम्भीर रहेको बताइएको छ । थप विवरण आउँदै छ ।