राष्ट्रिय सुरक्षालाई मजबुद बनाईने

0
Shares

काठमाडौँ । राष्ट्रिय सुरक्षालाई मजबुद बनाईने भएको छ । नेपाल प्रहरीमा मानव बेचविखन ब्यूरो र साईबर अपराध ब्यूरो तथा नेपाली सेनाको बंकर टु ब्यारेक अभियानलाई निरन्तरता दिइने भएको छ । नेपाल सरकारको बजेटमार्फत अर्थमन्त्री डा युवराज खतिवडाले सो घोषणा गरेका हुन ।