अब हरेक प्रदेशमा रंगशाला, २ अर्ब चार करोड बजेट छुट्याइयाे

0
Shares

काठमाडौं । सरकारले हरेक प्रदेशमा रंगशाला बनाउने भएको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदमा पेश गरेको बजेटमा हरेक प्रदेशमा ठूला रंगशाला बनाउने उल्लेख छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र तेह्रौ दक्षिण एसियाली खेलकुदको संरचना निर्माणको लागि २ अर्ब ४ करोड रुपैयाँ सरकारले छुट्याइएको छ । स्थानीय तहमा खेल ग्राम बनाइने पनि बजेटमा उल्लेख छ ।