नौविसे–नागढुंगा–थानकोट–छहरे–नुवाकोट सुरुङमार्ग बनाईने

0
Shares

काठमाडौँ । नौविसे–नागढुंगा–थानकोट–छहरे–नुवाकोट सुरुङमार्ग बनाईने भएको छ । नेपाल सरकारले नौविसे–नागढुंगा–थानकोट–छहरे–नुवाकोट सुरुङमार्ग बनाइने बजेट भाषण मार्फत घोषणा गरेको हो । बजेटमार्फत अर्थमन्त्री डा युवराज खतिवडाले नौविसे–नागढुंगा–थानकोट–छहरे–नुवाकोट सुरुङमार्ग बनाउने घोषणा गरेका हुन ।