काठमाडौं ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गर्दै पाँच वर्षभित्रमा जनताले मागेकै जति विद्युत दिने गरी उर्जा उत्पादनमा बृद्धि गर्ने जनाएका छन् । गल्छी रसुवागढी केरुङ प्रशारण लाइन निर्माण गरिने, निजि लगानीकर्तालाई प्रशारण लाइन निर्माणमा सहभागी गराइने, विद्युत नियमन आयोग गठन गरिने, स्मार्ट मिटर प्रणाली लागू गरिने. २५ हजार घर परिवारलाई गोबरग्याँस प्लान्टमा अनुदान उपलब्ध गराउने । बायु सौर्य, फोहरबाट उर्जा उत्पादनको व्यवस्था मिलाइने ।











प्रतिक्रिया