काठमाडौँ । बुढीगण्डकरी जलविद्युत आयोजनाको मुआब्जा तत्काल वितरण गरीने भएको छ । नेपाल सरकारले बुढीगण्डकरी जलविद्युत आयोजनाको मुआब्जा तत्काल वितरण गरीने बजेट भाषण मार्फत घोषणा गरेको हो । बजेटमार्फत अर्थमन्त्री डा युवराज खतिवडाले बुढीगण्डकरी जलविद्युत आयोजनाको मुआब्जा तत्काल वितरण गरीने घोषणा गरेका हुन ।











प्रतिक्रिया