काठमाडौँ । कृषि क्षेत्रको विकासका लागि ५अर्ब बजेट विनियोजन गरिएको छ । नेपाल सरकारले कृषि क्षेत्रको विकासका लागि विशेष योजना ल्याएको हो । बजेटमार्फत अर्थमन्त्री डा युवराज खतिवडाले कृषि क्षेत्रको विकासका लागि ५अर्ब छुट्याएको घोषणा गरेका हुन ।

प्रतिक्रिया