काठमाडौँ । हवाई क्षेत्रलाई प्रभावकारी बनाउन नयाँ विमानस्थलका लागि १९ अर्ब ३५ करोड विनियोजन गरीउको छ । नेपाल सरकारले हवाई क्षेत्रलाई प्रभावकारी बनाउन नयाँ विमानस्थल बनाउने भएको हो । बजेटमार्फत अर्थमन्त्री डा युवराज खतिवडालेहवाई क्षेत्रलाई प्रभावकारी बनाउन नयाँ विमानस्थल बनाउने घोषणा गरेका हुन ।











प्रतिक्रिया