काठमाडौँ । नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने भिजिट इयर २०२० संचालन गर्ने भएको छ । बजेटमार्फत अर्थमन्त्री डा युवराज खतिवडाले भिजिट इयर २०२० संचालन गर्ने घोषणा गरेका हुन ।

प्रतिक्रिया