चाल्र्स निदाए

0
Shares

लन्डन, (एजेन्सी)
छोराको विवाहको धपेडी अरूलाई नभए पनि यसलाई झेलिसकेकालाई पक्कै थाहा हुनुपर्छ। यो धपेडीको थकान बेलायतका राजकुमार चाल्र्समा पनि देखियो। अझ बुहारी मेगान मार्कलका पिता थोमस मार्कलको भुमिकामा पनि आफूनै जोतिनुपरेपछि थकित हुनु अस्वाभाविक होइन। उनले उक्त भुमिका निभाउँदै मेगान मार्कललाई सोही विवाहमा हात समाई दोहो¥याएका थिए।

भावी राजा थाकेको कसैले भनेको त छैन तर विवाह समारोहमा उनी निदाएको विषयले भने चर्चा पाइरहेको छ। उनी सेन्ट जर्ज च्यापेलमा छोरा राजकुमार विलियमले उनलाई हेरिरहँदा उनी निदाएको जस्तो देखिएको तस्वीरसहित ट्विटमा छाएका छन्।