सल्यानमा यात्रुबाहक बस दुर्घटना‚ थप विवरण आउन बाँकी

0
Shares

सल्यान । सल्यानमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ ।

रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ९८७२ नम्बरको बस सडकबाट करिब सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ । सल्ली बजार नजिकै यात्रुबहाक बस दुर्घटना भएको हो ।

घटनाको थप विवरण आउन बाँकी छ ।