नेपाली विद्यालयमा भारतीय झन्डाको बयान

0
Shares


काठमाडौँसूर्योदय इङ्ग्लिस स्कुल दमक मा पठनपाठन भैरहेको conversation Book मा राष्ट्रिय झन्डाको बयानमा भारतीय झन्डाको बयान गरेको कोर्ष पठाइएको पाइएको छ ।

तस्विरः फेसबुकबाट