काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथमा विशेष पूजापाठ गरेका छन् । आज बिहान मुक्तिनाथको दर्शन गरेर काठमाडौं फर्किएसँगै मोदी पशुपतिनाथको दर्शन गरेका हुन।
मोदी पशुपतिनाथको दर्शनका लागि पुग्दा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित कोषका पदाधिकारीहरुले स्वागत गरेका थिए ।
विशेष पूजापछि मोदी बसिरहेको होटल हायात तर्फ लागेका छन् । विशेष पूजा गर्ने क्रममा मोदीले पशुपतिनाथमा ४८ मिनेट बिताएका थिए ।











प्रतिक्रिया