सशस्त्र प्रहरी: २३ डीएसपी एसपीमा बढुवा (नामावली)

94
Shares

काठमाडौं  । सशस्त्र प्रहरीका २३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गरिएको छ । विहीबार गृहमन्त्रालयको सचिवस्तरको बैठकले २३ जना डीएसपीलाई एसपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा भएकाहरुको नाम अभिलेख कितावमा जनाइदिन पनि अनुरोध गरिएको छ ।

नामावली: