नेपालबिना भारतको इतिहास अधुरो-प्रधानमन्त्री मोदी

0
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल बिना भारतीय इतिहास अधुरो रहेको बताएका छन् । जनकपुरको रंगभूमि मैदानमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मोदीले नेपाल बिनामा भारतको सँस्कृति पनि अधुरो रहेको बताए ।

‘नेपाल बिना भारतको सँस्कृति अधुरो छ,’ मोदीले भने, ‘नेपाल र भारतबीचको सम्बन्ध इतिहास देखिको छ । नेपाल बिना भारतको इतिहास अधुरो छ ।’