भारतीय प्रधानमन्त्री मोदी जनकपुरमा

0
Shares

काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा आज नेपाल अाएका छन । उनकाे नेपाल भ्रमण जनकपुरबाट शुरु भएकाे छ ।

भारतीय वायुसेनाको हेलिकोप्टरबाट प्रधानमन्त्री मोदी अिहले बिहान १०ः३० बजे जनकपुर विमानस्थलमा अवतरण गरेका छन । मोदीको यो तेस्रो नेपाल भ्रमण हो । जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका छन ।