काठमाडौँ । भारतको पट्नाबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नउड्दै अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारी नौटङ्की भएको भन्दै यात्रु आक्रोशित भएका छन । साथै सबै उडान अवरुद्ध गरिएको छ ।
अहिले विमानस्थल अस्तव्यस्त छ ।
एयरपोर्ट जाम भएपछि यात्रुले सरकारको सत्तो सराप गर्न थालेका छन । मोदी पट्नाबाट नउड्दै सरकारले बढी नौटंकी गरेको भन्दै आक्रोशित यात्रुले गृहमन्त्रीलाई गाली गरेर बसिरहेको देखिएको छ ।











प्रतिक्रिया