यी हुन बिन्दास मुद्रामा दिवा सपना देखिरहेका सांसद

0
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा बजेट निर्माण गर्नु पूर्व बजेटको प्राथमिकता र सिद्धान्तका बिषयमा छलफल चलिरहेका बेला केही सांसद निन्द्रामा दिवा सपना देखिरहेका थिए । गम्भीर निन्द्रामा देखिन्थे ।

उनीहरुलाई बजेटमा कुन–कुन बिषय प्राथमिकता दिने भन्ने त परै जाओस् एक लाईनमा सुतिरहेको देख्दा लाग्थ्यो बिन्दास मुद्रामा छन् ।

बजेट जस्तो महत्वपूर्ण बिषय र अआफ्ना धारण राख्ने क्रममा उनीहरुमा देखिएको उदाशिनताले मुलूकले कस्तो गति लिने भन्ने प्रश्न चिन्ह उठेको छ ।