२२ जना एसपीहरु एसएसपी बढुवामा सिफारिस

0
Shares

काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी उपरिक्षक (एसपी)हरु बरिस्ठ प्रहरी उपरिक्षक (एसएसपी ) बढुवाको लागि सिफारिसमा परेका छन।

गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले प्रकाशन गरेको बढुवा सुचीअनुसार एसपीबाट एसएसपी बढुवाको सिफारिसमा पर्नेहरुमा क्रमश: राजेन्द्र ढकाल, सहकुल थापा,अरुण कुमार बिसी,प्रकाश अधिकारी,सुशिल कुमार यादब ,मुकुन्द राज आचार्य, शरदकुमार खत्री,हरिराज वाग्ले,दिलिप बहादुर बस्नेत,पुजा सिंह,बिभुतीराज पाण्डे,बिक्रम बहादुर चन्द, भोज जँग शाह,नल प्रसाद उपाध्यय,देब बहादुर बोगटी,मोहन कुमार आचार्य,राजेन्द्र प्रसाद चौधरी,नर बहादुर खत्री,मसाउद आलम खा,किशोर कुमार दाहाल,सेखर कोइराला र प्रदिप कुमार श्रेष्ठ रहेका छन् ।