प्रधानमन्त्रीले समृद्ध तर्फ देश अगाडि बढाउँ भन्दा सांसद संसदमै निदाए

0
Shares

बुटवल। देशलाई समृद्ध बनाउने उदघोष गर्ने नेताहरु नै संसदमा निदाएको देखीएको छ । प्रदेश नं. ५ को संसद बैठकमा प्रधानमन्त्री ओलीले समृद्ध तर्फ देश अगाडि बढाउने भाषण गरिरहँदा सांसदहरु निदाएका थिए ।