एक सय केजी गांजा सहित पक्राउ

0
Shares

 

चितवन । राप्ती नगरपालिका–११ चयथली बस्ने ठुलीमायाँ तामाङ र तिलक तामाङलाई लागूऔषध गाँजा १ सय केजी सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ठुलीमायाँको गोठमा गाँजा लुकाईछिपाई राखेको सूचनाको आधारमा गोठ खानतलासी गर्दा उक्त गाँजा बरामद भएको हो ।