किन ओलीको नजिकै पर्दैनन प्रचण्ड ?

0
Shares

काठमाडौं । नेकपा एमाले र माओबादी केन्द्रसँग पार्टी एकता गर्ने मिति नजिकिएसँगै प्रचण्ड केपी ओलीसँग टाढा टाढा हुन खोजेको बुझिएको छ ।

औपचारिक पार्टी एकीकरण प्रक्रिया संवादहीन अवस्थामा रहेका बेला माओवादी अध्यक्ष प्रचण्ड आराम गर्न भन्दै सिन्धुपाल्चोकको सुकुटे पुगेका हुन ।

माओवादी केन्द्रका नेता एवम सांसद अग्नी सापकोटा सहितको टोेली रिसोर्टमा बस्ने योजनामा रहेको माओवादी निकट उच्च स्रोतले बताएको छ ।

वैशाख ९ गते पार्टी एकीकरण गर्ने निर्णय गरेका दुबै पार्टीका नेता दुईतिर भएपछि एकीकरण अन्यौलमा परेको छ ।