काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रारा तालबाट देशवासीका नाममा सम्बोधन गरेका छन् । उनले शनिवार विहान कर्णालीको रमणीय रारा तालको डिलबाट सम्बोधन गरेका हुन् ।
उनले १८ पन्ने लिखित सम्वोधन गरेका थिए । उनको लिखित सम्बोधनमा विकास, समृद्धि, भ्रष्टाचारको अन्त्य लगायतका विषयहरु भाषणमा समेटिएका छन् ।
सम्बोधनको पूर्णपाठ











प्रतिक्रिया