टिम चौराहाले जित्यो धनगढी प्रिमियर लिगको उपाधि

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
टिम चौराहा धनगढीले धनगढी प्रिमियर लिगको उपाधि जित्न सफल बनेको छ ।

शुक्रबार धनगढीमा भएको फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम चौराहाले उपाधि जित्न सफल बनेको हो ।

बिजेता टिमले उपाधिसँगै २५ लाख नगद प्राप्त गरेको छ ।