नेपाल समाचारपत्र, काठमाडौँ ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कडेल नियुक्त भएका छन् । सरकारले कडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । उनी एमाले केन्द्रिय लेखा आयोगका अध्यक्ष समेत रहेका छन् ।
नेकपा एमालेका नेता कडेलले झण्डै ३ दशक एमालेको आर्थिक नीति निर्माणमा खर्चिएका थिए । उनी गत सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सूचीमा समेत परेका थिए ।











प्रतिक्रिया