काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् ।
मंगलबार खरेलले आज बुधबारदेखि बिदा हुने बताएका हुन ।
आफू संगठनप्रति आभारी भएको बताउँदै उनले निर्णय गर्ने जिम्मा सरकारको भएको र सरकारप्रति गुनासो नभएको बताएका छन ।











प्रतिक्रिया