काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय उद्योगी व्यवसायी सँग छलफल गर्दै हुनुहुन्छ । भारतको होटेल ताज प्यालेस शुरु भएको कार्यक्रममा उहाँले केही बेरमा सम्बोधन गर्दै हुनुहुन्छ ।
नेपालको अर्थतन्त्रसँग छिमेकी मुलूक भारतले देखाएको चाँसोका बिषयमा छलफल अगाडी बढेको छ । भारतका उद्योगी, व्यवसायीले पनि नेपालको उद्योग क्षेत्रलाई व्यवस्थापन गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया