काठमाडाैँ । गृहसिचव मोहनकृष्ण सापकोटाको सरूवा भएको छ । गृह मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव प्रेम रार्इलार्इ लगिएको छ । रार्इ गृह मन्त्रालयका लागि बढी अनुभवी मानिन्छन ।
सापकोटाको कार्यक्षमता सन्तोषजनक नभएको भन्दै सापकोटालाइ हटाएर रार्इलार्इ लगिएको मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।











प्रतिक्रिया