घोडेजात्राको एक दिनअगाडि शुरू भई  आइतबार असन चोकमा वटुको भद्रकाली र टेबाहलको भद्रकालीको रथलाई कंग अजिमाको  मसाल साटासाट गरी जात्रा टुंगाइँदै।


तस्वीर ः मञ्जेस महर्जन÷काठमाडौं