पीपीआर रोगले एक सय बाख्रा मरे



सिरहा । शम्भुनाथ नगरपालिका–१ र २ मा बाख्रामा पीपीआर रोग फैलिएको छ । पीपीआरले एक महिनाको अवधिमा एक सय भन्दा बढी बाख्रा मरेको छ ।

बाख्रामा पातलो दिसा गर्ने, शरीर काम्ने, मुखबाट ¥याल आउने समस्या देखिएको स्थानीय इनुस मियाँले बताए ।

मियाका अनुसार बाख्रा त्यस्तो समस्या देखिएको केही दिनमा मर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्