राष्ट्रपतिको सपथ अपरान्ह ४ बजे



नेपाल समाचारपत्र, काठमाडौँ ।
नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् । उनी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

बुधबार अपरान्ह ४ बजे शपथग्रहणको कार्यक्रम तय भएको छ । संवैधानिक व्यवस्था अनुरुपनै प्रधानन्यायाधीशले राष्ट्रपतिलाई सपथ खुवाउने कार्यक्रम रहेको शितलनीवास वालुवाटारले जनाएको छ ।

भण्डारी ११ कात्तिक २०७२ मा पनि नेपालको राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्