चट्याङले दुईजनाको ज्यान गयाे

0
Shares

काठमाडाैं । सिन्धुपाल्चाेककाे जुगल गाउँपालिकामा गयराति चट्याङ लागेर दुईजनाको ज्यान गएको छ ।

गय राति परेको चट्याङबाट अामा छाेरीकाे ज्यान गएकाे बताइएकाे छ । मृत्यू हुनेकाे सनाखत नभएकाे बताइएकाे छ । अहीले प्रहरी ङघटनास्थलमा पुगेकाे बताइएकाे छ ।