कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गाेली प्रहार

0
Shares

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गाेली प्रहार भएकाे छ । उनलाइ टाउकाे र छातीमा गाेली लागेकाे छ । घटनाकाे थप विवरण अाउन बाँकी छ ।  मेयर चौधरी एमाले जिल्ला कमिटी सदस्य तथा बुद्धिजीवी परिषदका जिल्ला उपाध्यक्षसमेत हुन् ।