प्रधानमन्त्री ओली पुगे विमान दुर्घटनास्थल

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।

विमान दुर्घटनापछि घटना बारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुग्नुभएको छ ।
बंगलादेशको ढाकाबाट काठमाडौंको लागि उडेको विमान अवतरणका क्रममा दुर्घटना भएको हो । अहिले ८ जनाको मृत्यु २५ जनाको उद्धार भैसकेको छ ।

उद्दार प्रयासबारे जानकारी दिन प्रधानमन्त्री ओली पनि पुगेका हुन् ।