सन्दिपले लिए हङकङको तेस्रो विकेट



नेपाल समाचारपत्र, काठमाडौं ,
नेपाल र हङकङबीच भैरहेको विश्वकप छनोटको समूह चरणको अन्तिम खेल जारी छ ।जारी खेलमा नेपालले हङकङको तेस्रो विकेट लिएको छ।

जिम्बाव्बेको बुलाबायोस्थित एथ्लेटिक मैदानमा १३ औं ओभरमा अंशुमन रथलाई सन्दिप लामिछानेले आउट गरे। ४ बल खेलेका उनी १ रनमा आउट भए।

प्रतिक्रिया दिनुहोस्