नेपाललाई पहिलो सफलता, रेग्मीले लिए विकेट

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।

नेपाल र हङकङबीच भैरहेको विश्वकप छनोटको समूह चरणको अन्तिम खेल जारी छ । जिम्बावेको बुलवाये क्रिकेट मैदानमा जारी खेलमा हङकङको पहिलो विकेट झरेको छ। हङकङका क्रिस्टोफर कार्टर ९ रन बनाएर आउट भएका छन्।

उनलाई नेपाली खेलाडी वसन्त रेग्मीले आउट गरेका हुन्। हङकङ अहिले १ विकेटको क्षतिमा ३५ रन बनाएर आठौँ ओभरको खेल खेलिरहेको छ।