एमालेले स्थायी समिति बैठक बोलायो



काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुंगो लगाउन आज स्थायी समिति बैठक बोलाएको छ ।

आज मनोनय दर्ता गर्नुअघि उम्मेदवार टुंगो लगाउने एमाले स्रोतले जानकारी दिएकाे छ । राष्ट्रियसभा अध्यक्षमा पर्शु मेघी गुरुङ र गणेश तिमिल्सेना, सुमन प्याकुरेल, बलराम बास्कोटा, खिमलाल भट्टराई, शेरबहादुर कुँवरलगायतले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्