कांग्रेस समेतको समर्थनमा महरा सभामुख



काठमाडौँ । नेपाली कांग्रेस समेतको समर्थनमा नेकपा माओवादी केन्द्रका सांसद कृष्णबहादुर महारा प्रतिनिधिसभाको सभामुख निर्वािचित भएका छन । संसदको शनिबारको बैठकले महरालाई सभामुखमा निर्वारोध निर्वाचित गरेको हो ।

एमाले सांसद एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङकाे महरालाई सभामुख बनाउने प्रस्तावमा माओवादीका देव गुरुङले समर्थन गरेका थिए । महरालार्इ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले पनि महरालाई समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्