राष्ट्रपतिमा कांग्रेसले भण्डारीसँग राईलाई लडाउने



काठमाडौं । नेपाली कांग्रेसले पूर्व सांसद कुमारीलक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेस पार्टी कार्यालय सानेपामा बिहीबार बिहान बसेको केन्द्रीय कार्यसमितिको बैठकले राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्