सभामुखको निर्वाचन शनिबार

0
Shares

काठमाडौं । संघीय संसद सभामूखको निर्वाचन आगामी शनिबार हुने भएको छ । संघीय संसद सचिवालयले बुधवार प्रतिनिधिसभाको सभामुखको निर्वाचन तालिका सार्वजनिक गरेको हो । मंगलबार बसेको संसद बैठकले सभामुख चयनका लागि मिति तय गरेको थियो ।

तालिका हेर्नुस्