मुगु । मुगुको सोरु गाउँपालिका लगाएत हुम्ला जिल्लाको ओदानचूली गाउँपालिकाका बस्तिहरुमा पिठो पिस्ने अन्य पूर्वाधारमा मिल र पानि घटट सम्मको पनि निमार्ण हुन नसक्दा स्थानियबासी बिहान बेलुकीको खानाको जुगाडकोलागि ढुगाको जातो घुमाएर पिठो पिस्न बाध्य छन् । कतै कतै मिल बने पनि १ केजीको १० रुपैया लिने त कतैबिग्रिएका अबस्थामा छन् ।
स्थानियकाे आम्दानीको स्रोत नहुँदा सर्वसाधारणले घरको कामको फूर्सद निकालेर बिहान बेलुकि जाातो पिसेर रोटीको खाना खान बाध्य छन् ।
मुगु सोरु गाउँपालिकाको भिई,,नार्थपू, जवलधारा,सोरुकोट ,पुरुमुरु लगाएतका १ दर्जन भन्दा बढी गाउँका बासिन्दा जाँदो पिसेर जिवन गुजारा गर्न बाँधय भएको सोरु गाउँपालिका वडा नंं ५ कि धनलक्ष्मि शाही बताउँनुहुन्छ ।
प्रतिक्रिया