प्रदेश ७ को मुख्यमन्त्रीमा त्रिलोचन भट्ट नियुक्त



नेपाल समाचारपत्र, धनगढी ।

प्रदेश नम्बर सातको मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्ट नियुक्त भएका छन् । प्रदेश सातका प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधान अनुरुप नै सांसद भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीको शपथग्रहण भने आगामी शनिबार गर्ने तयारी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्