टस जितेको युएईले नेपाललाई दियो फिल्डिङको निम्तो

0
Shares

काठमाडौँ ।
विश्व क्रिकेट लिग (आइसिसी) डिभिजन २ को उपाधिका लागि नेपाल र युएई भिड्न लागेका छन्। नामिबियामा सुरु भएको खेलमा युएईले टस जितेर नेपाललाई नेपाललाई फिल्डिङको निम्तो दिएको छ।
हिजो नेपालले क्यानेडालाई हराएको थियो ।