ओलीको सपथग्रहण दिउसो ४ बजे



नेपाल समाचारपत्र, काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्नभएको छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आजै ४ बजे शीतल निवासमा सपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्