एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदमा नियुक्त



नेपाल समाचारपत्र, काठमाडौँ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान अनुरुप नै अध्यक्ष ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्