प्रधानमन्त्री देउवाद्वारा राजीनामा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिनुभएको छ । बिहीबार बिहान देशवासीका नाममा सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको हो ।

सम्बोधनमा उहाँले स्थानीय तह र प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सफलता पूर्वक सम्पन्न गर्नु सरकारको मुख्य उपलब्धि रहेको भताउनुभएको छ ।

उहाँ जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो ।