देशवासीका नाममा प्रधानमन्त्री देउवाले सम्बोधन गर्दै (लाईभ)



प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । राष्ट्रका नाममा सम्बोधन गरी देउवाले प्रधानमन्त्रीका रुपमा चौँथो कार्यकालबाट राजिनामा दिन लाग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्