ओलीलाई प्रधानमन्त्री बनाउने एमाले निर्णय

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले यस्तो निर्णय गरेको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ विजयी भएका सांसदहरुले सपथ नै लिन बाँकी रहेकाले दलको नेता चुन्न बाँकी छ ।

तर, एमाले र माओवादी शीर्ष नेतृत्वबीच ओलीको नेतृत्वमा सरकार गठन गर्न दाबी पेश गर्ने सहमति भएको बताइएको छ ।